धादिङ-१ मा एमालेको अग्रता, हिमेश पन्तले पाए १५ मत

लोकपथ
791
Shares

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे एक मतले पछि परेका छन् ।

एमालेका भूमि त्रिपाठीसँग उनी एक मतले पछि परेका हुन् । एमाले उम्मेदवार त्रिपाठीले ९१ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्।

कूल दुई सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले भने १५ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?