काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता, पोखरेलले पाए १८ मत

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ । १०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेद्वार प्रदीप पौडेलले २५ मत पाएका छन् । त्यस्तै उनलाई नेकपा एमालेका इश्वर पोखरेलले १८ मत प्राप्त गर्दै पच्छ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शमसेर राणाले ११ मत प्राप्त गरेका छन् । १०० मत गणना गर्दा ५ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?