काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ४ हजार ७८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत ल्याएका छन् ।
हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ८७७ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापाले ६७६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ७९० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया