झापाको कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट

लोकपथ
91
Shares

काठमाडौं । झापा गाउँपालिका-२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

बिहान करिब १० : २० मा बम विष्फोट भएको भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । हाल सो केन्द्रमा मतदान जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?