रोल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उनले रोल्पा नगरपालिका ७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् ।
रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन अनन्त र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया