उम्मेदवार रिजाललाई निर्वाचन आयोगको स्पष्टीकरण

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?