काठमाडाैं -अागामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ ।
महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पु-याएको छ । कांग्रेसको संशोधन हुन लागेको विधानमा मुख्यगरी सात विषयमा नयाँ प्रावधान राखिने भएको छ ।
७ नयाँ प्रावधान
-केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने
-सदस्यता मतदाता नामावली भएकै स्थानबाट
-अब कांग्रेसको सदस्यता एउटै प्रकृतिको
-टिकट बाँड्ने संसदीय समिति चार तहमा
-तीन तहमा स्थायी प्रकृतिका अनुशासन समिति
-समावेशी कोटामा एकपटक मात्रै
-केन्द्रीय कार्यसमिति १२१ देखि १२५ सम्म
नयाँ पत्रिका दैनिकमा याे खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया