काठमाडौंमा दिउँसोमा टिप्पर चलाउन पाइने नियम

काठमाडौं–काठमाडौं उपत्यका भित्र अब दिउँसोको समयमा पनि ट्रिपर चलाउन पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले  कार्तिक १३ गतेबाट लागु हुने गरी कार्तिक मसान्तसम्म बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म ट्रिपर संचालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?