इन्डियन आइडलको नीलांजनालाई फ्यानले दिइन् उपहार

एजेन्सी । गायन प्रतियोगिता इन्डियन आइडलको टप १० प्रतिस्पर्धी नीलांजना रे (१५) को गायकीबाट प्रभावित भएर एक फ्यानले सुनको सिक्रि उपहार दिएकी छिन् । 

शोमा निलांजनाले आफ्नो गायकीले जजलाई पनि निकै प्रभावित तुल्याइन् । यतिसम्मकी १४ वर्षीय जज तथा गायक विशाल ददलानी प्रतियोगिको पाउ छुन मञ्चमा पुगे । 

नीलंजनाले शो मा ‘मोह मोह के धागे’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । सोलगत्तै विशालले सम्मानमा आफूभन्दा ३० वर्ष कान्छी प्रतियोगिको पाउ छुन पुगेका थिए । 

सोलगत्रै दम्पत्ति फ्यान विजय तलरेजा र उनकी श्रीमती प्रितिले सुनको सिक्री उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?