राष्ट्रसंघको महासभामा शेहबाज सरिफले भने-‘पाकिस्तानीको जीवन परिवर्तन भएको छ’

लोकपथ
49
Shares

न्युयोर्क । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् ।

‘पाकिस्तानमा जे भयो अव रहने छैन’ उनले भने । ‘पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावको यो भन्दा कडा र विनाशकारी उदाहरण कहिल्यै देखेको छैन । पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?