काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा महिलाको प्रतिनिधित्वको सुनिश्चितता, प्रतिनिधि सभा र प्रदेश सभामा समावेशी प्रतिनिधित्व, निर्वाचनको मितव्ययिता, आचारसंहिता, निर्वाचनको तयारीका सम्वन्धमा कानून,स्रोत साधन,सुरक्षाको व्यवस्थापनका बारेमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया