काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।
अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११:०० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया