काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले अपुराे प्रतिवेदन शीर्ष तहमा बुझाएको छ ।
कार्यदलले सिट संख्याको बाँडफाट पूर्ण रुपमा निर्धारण नै नगरी प्रतिवेदन बुझाएकाे हाे ।
बालुवाटारमा बसेको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले शिर्षनेताहरुलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनमाथी छलफल गर्न शुक्रवार पुन: बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया