आज थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
77
Shares

काठमाडौं । आज देशभर थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलकाअनुसार ३ हजार ९८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३४० जना तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप ४६ जना संक्रमणमुक्त भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन ।

त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?