अन्नपूर्ण केवलकार १ साता बन्द

लोकपथ
126
Shares
सांकेतिक तस्विर

काठमाण्डौं । पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ ।

साथै केवलकारको सेवा श्रावण ७ गते शनिबार बिहान ९ बजेदेखि साझ ६ बजेसम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?