तस्बिरमा हेर्नुहाेस् गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै अखिल क्रान्तिकारीले गरेकाे प्रदर्शन

लोकपथ
49
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल क्रान्तिकारीले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

‘गभर्नर भएर राजनीति गर्न पाइँदैनु, ‘अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?