विवादमा तानिएपछि गभर्नर अधिकारी पूर्वनिर्धारित कार्यक्रममै गएनन्

लोकपथ
112
Shares

काठमाडौं । विवादमा तानिएपछी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रम सहभागी भएनन् ।

गभर्नर अधिकारी पूर्वनिर्धारित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी नभएर डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् । आयोजकले भने प्राविधिक कारणले गभर्नर अधिकारी कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ।

मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि शंका गभर्नरमाथि सोझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?