काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गृहमन्त्रालयले सिफारिस गरेको ३२ एसपीमध्ये १ नम्बरमा गणेश चन्द रहेका छन् । दोस्रो नम्बरमा सिद्धिविक्रम शाह र तेस्रोमा सुशीलसिंह राठौर रहेका छन् ।
हेर्नुहोस् सूची :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया