ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

लोकपथ
63
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।

आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?