काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् ।

साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के।सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?