काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन खेतिपातिमा व्यस्त देखिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा आफूले रोपाइँ गरेको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले सो कुरा जानकारी गराएका हुन् ।
आफू नेता भए पनि माटोसँग खेल्न नर्बिसिएको सन्देश दिँदै उनले खेतमा मल छरेको तस्बिर र भिडियो सार्वजनिक गरेका हुन् ।
उनको गृहनगर झापाको हल्दिबारी गाउँपािलका वडा नं १ स्थित आफ्नै खेतमा रोपाइँको तस्बिर सार्वजनिक गरेका हुन् ।

तस्बिर : लिङ्देनको सामाजिक सञ्जालबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया