काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदीय समिति अभ्यास पहिलो संसददेखि संघीय संसदसम्म’ पुस्तक विमोचन गरेका छन् ।
आइतबार बिहान होटल एभरेष्टमा एक कार्यक्रमकाबीच सो पुस्तक विमोचन गरिएको हो ।

उक्त पुस्तकका नेपालमा संसदीय अभ्यासका विषयमा प्रस्ट पारिएको छ ।
पुस्तक सार्वजनिकसँगै सभामुख सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्र्दै नेपालको संसदीय अभ्यासको बारेमा चर्चा समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया