काठमाडाैं । हज यात्रामा जाने १ सय १३ जनालाई गृहमन्त्री बालकृष्ण खाणले बिदाई गरेका छन् ।
यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावार अन्तिम टोली हज गर्नका लागि साउदी अरबको मक्कामदिनातर्फ प्रस्थान गरेका हुन् ।
हज यात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह-महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया