काठमाडौं । पूर्व सञ्चारकर्मी रवी लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहेको बताएका छन् ।
आज राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभा मार्फत लामिछानेले सो नाम घोषणा गरेको हुन् ।
उनले अन्य राजनीतिक दल भन्दा आफूहरु फरक भएको भन्दै आफ्ना प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र मूख्यमन्त्रीको अवधारणा अघि सारेको समेत घोषणा गरेका छन् ।
उनले अन्य पार्टीभन्दा ७ वटा फरक भएको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया