बालकोटमा नारायणकाजी श्रेष्ठ र ओलीबीच भेटवार्ता, बाम गठबन्धनको चर्चा

लोकपथ
462
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा भेटघाट भएको छ ।

आइतबार साँझ भएको भेटघाटमा बाम गठबन्धनका विषयमा छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

बालकोटमा २ घण्टा भन्दा बढी भएको छलफलमा पछिल्लो समय विकशित राजनितीक घटनाक्रम र वाम आन्दोलन बारे छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?