इन्द्रावती नदीले अस्थायी सडक बगाउँदा पूर्णरुपममा सडक अवरुद्ध

लोकपथ
70
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीस्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक इन्द्रावती नदिले आज बिहान सवा ५ बजे बगाएको छ ।

सडक बगाउँदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?