मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्‍याे, सवारी आवागमन प्रभावित

लोकपथ
133
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज बिहान पौने ९ बजे झरेको सुख्खा पहिरोका कारण सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ ।

पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्नेतर्फ पहल भइरहेको छ ।

उक्त सडकखण्डमा अत्याधिक जाम हुनगएको कारण चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?