काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्म बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुस्टर डोज भोलि (शुक्रबार) बाट सञ्चालन गरिँदैछ ।
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिइएको थियो ।
बालबालिकाले पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा गइ खोप लगाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया