भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९१२ मतपत्र गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपि मतान्तर बढी भएका कारण भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भइसकेकी छन् ।
हालसम्म् कुल १ लाख २६ हजार ९५७ मतगणना हुँदा दाहालले ५१ लाख ६६६ मत पाएकी छन् भने एमालेबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले ३९ हजार ३४३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७४१ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया