काठमाडौं महानगर-१६ को १०० मतगणना : बालेनलाई ४० मत, स्थापित तेस्रो

लोकपथ
3.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ को मतगणना जारी रहेको छ । महानगर-१६ मा १०० मतगणना गर्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् ।

१०० मतगणना गर्दा बालेनले ४० मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले २५ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवारले ११ मत ल्याएका छन् ।

त्यस्तै वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । १०० मतगणना हुँदा कांग्रेसका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले २८ मत प्राप्त गरेका छन् ।

हाल राष्ट्रिय सभामा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?