ललितपुर । ललितपुर बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी विजयी भएका छन् ।
लोप्चनले ४ हजार ९०९ मत प्राप्त गरेका छन् । लोप्चनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज सन्जेल ४ हजार ५३ मत ल्याएर पराजित भए ।
उपाध्यक्षमा निर्वाचित दर्लामीले ४ हजार ६९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका नमुना दोङले ३ हजार ७ सय मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया