काठमाडाैं । रुकुम पूर्वका तीन वटै गाउँपालिका माओवादी केन्द्रले जित हासिल गरेको छ । रुकुम पूर्वका तीन वटा गाउँपालिका रहेकाे छ ।
रुकुम पूर्वकाे पुथा उत्तरगंगा, सिस्ने र भूमे गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको हाे ।
पुथा उत्तरगंगामा माओवादीका पुनिराज घर्तीले ३ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । त्यस्तै सिस्ने गाउँपालिकामा कृष्ण रेग्मीले ३ हजार ७७९ मत ल्याएर विजयी विजयी हुँदा ३ हजार ७७९ मतका साथ सिस्ने गाउँपालिकामा कृष्ण रेग्मी विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया