काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १०,८९९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ५,८४१ मत ल्याएका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह १०,८९९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ५,८४१ मत ल्याएका छन् ।
काठमाडौंमा गनिएको वाड नम्बर १ २ ३ ४ ५ ६ ३० ३१ ३२ मा बालेनलाई सबै वडामा सबै भन्दा धेरै मत पाएका छन् । नेकपा एमालेको वडाअध्यक्ष भएका १ २३४ वडामा समेत स्थापितलाई पछि पार्दै बालेनले अग्रता बनाएका छन् ।
कुन वडामा कति मत ?
वडा लौरो रुख सुर्य
१ ७८३ ४५१ ३६५
२ १२२० ४९७ ७२८
३ १७८९ ८८५ ९३८
४ २१९८ ८९० ११८२
५ १०४२ ५३७ ७८७
६ ६६७ ५५० ४१२
३० ११४ ४८ ३४
३१ ११७१ ६४७ ७००
३२ २०५० ९०३ १११२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया