काठमाडौं । तनहुँको भीमाद नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार दधिराज सुवेदी विजयी भएका छन् । सुवेदीले ८ हजार १ सय २१ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एकृकीत समाजवादीका काजिमानले ५८५७ मत प्राप्त ल्याउका थिए ।

यस्तै, उपमेयरमा पनि नेकपा एमालेकै शारदा खनकी ७६६७ मतका साथ विजयी भइन् । उपमेयरमा नेपाली कांग्रेसका मिलन आलेलाई उनले पराजित गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया