आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

लोकपथ
189
Shares

काठमाडौं । आजबाट रुपन्देहीस्थित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन भएको छ ।

योसँगै नेपालमा अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसक्रममा आज बिहान ६ः५५ बजे नेपाल वायुसेवा निगमको न्यारोबडी विमान जहाज अवतरण भएको छ भने ७ः०८ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण भएको छ । योसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु भएको हो ।

विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?