विराटनगर महानगरपालिका १९ मा एमाले निर्वाचित

लोकपथ
938
Shares

काठमाडाैं । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् ।

उनले ९८७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजबंशीले ९ सय ५ मत प्राप्त गरेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?