काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्र स्थानमा रहेका छन् ।
बालेनले ४ हजार ३ सय ६५ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले २ हजार ३ सय ३ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २ हजार ६७ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया