काठमाडौं । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम थप रोचक बन्दै गएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार रेणु दाहाल र उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजय सुवेदीबीच २ मतको मात्रै मतान्तर रहेको छ ।
रेणु दाहालले २ हजार ४ सय २५ मतका साथ अग्रस्थानमा छिन् । दाहाललाई पछ्याइरहेका सुवेदीले २ हजार ४ सय २३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया