काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धन अगाडी देखिएको छ । गठबन्धनबाट नेकपा माओवादीको उम्मेदवार हेमराज शर्मा पोख्रेल ४ हजार ५४७ मतका साथ अग्रस्थानमा रहेका छन् ।
शर्मालाई पछ्याएका नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी ३ हजार ७२६ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।
त्यसतै उपमेयरमा पनि सत्तागठबन्धनले नै अग्रता कायाम गरेको छ । सत्तागठबन्धनबाट कांग्रेसको उम्मेदवार भुपबहादुर डाँगीले ४ हजार ८६० मत ल्याएका छन् । नेकपा एमालेकी हुमाकुमारी डिसी ३ हजार ६१९ मतका साथ कांग्रेस उम्मेदवारलाई पच्छ्याउँदै छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया