सिन्धुपाल्चोक । जिल्लाको बफेली गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसका उम्मेदवार १ मतले निर्वाचित भएका छन् ।
आइतबार बिहान आएको मतपरिणाम अनुसार कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार छविलाल न्यौपाने ४९६ मतसहित जित हासिल गरेका हुन् ।
संघीय संसदको सभामुख अग्निप्रसाद सापकोटाको आफ्नै पालिका अन्तर्गतको वडा नं २ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पुरुषोत्तम सापकोटाले ४९५ मतसहित पराजित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया