ललितपुर महानगरपालिका- १ मा स्वतन्त्र उम्मेदवार विजयी

लोकपथ
1.2k
Shares

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार जित हासिल गरेका हुन् ।

उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपविजेता ध्रुवलाल तण्डुकारले ४२५ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?