भरतपुर । भरतपुर महानगरपालिकामा हालसम्म १५० मत गणना भएको छ ।
सुरुवाती अग्रता कायम गरेका एमालेबाट मेयरका उम्मेदवार बनेका विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
साथै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले मने १३ मत मात्रै प्राप्त गरेका छन् ।
हाल मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया