ललितपुर । ललितपुर महानगरमा प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ । जसअनुसार गठबन्धबाट उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन् ।
जसअनुसार महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता कायम गरेका हुन् ।
त्यसैगरी एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् ।
५ महर्जनलाई कांग्रेससहित ५ दलको समर्थन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । यसअघि महर्जनले झिनो मतले मात्रै जित हासिल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया