ललितपुरको महांकाल गाउँपालिकामा काँग्रेसको सुरुवाती अग्रता

लोकपथ
0
Shares

ललितपुरको महांकाल गाउँपालिकामा काँग्रेसको सुरुवाती अग्रता देखिएको छ । सुरुवाती २०० मत गन्दा अध्यक्षमा काँग्रेसका गणेश केसीले १२० र एमालेका कमला तामाङले ६८ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका डोल्पा लामाले १२२ र एमालेका पुरुषोत्तम हुमागाईले ५४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?