रौतहट । रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।
झडप र आगजनीपछि इनरुवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया