हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

लोकपथ
763
Shares

काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

गत वैशाख १३ गते बसको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?