काठमाडौं । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोम डि.टि.एच.का ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिसहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
यसै योजनाअन्तर्गत वैशाख पाँच गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042 / 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् ।
डिसहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिसहोम डिलर दाईकोमा गएर डिसहोमको फण्ड ट्रान्स्फरमार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नु पर्नेछ ।
यस लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिसहोम सोकेसमा हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया