नयाँ वानेश्वरमा डा. केसी समर्थक र प्रहरीबीच झडप

काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनका क्रममा  झडप भएको छ । 

राजधानीको नयाँ वानेश्वरमा केसी समर्थक र प्रहरीबीच झडप भएको हो ।

निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको  हो । 

सो क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?