काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबारको लागि बोलाइएको छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा कर्मचारीको व्यवस्थापनसम्बन्धी ऐनका साथै विभिन्न नियुक्तिलगायतका महत्वपूर्ण विषयमा निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया