हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली हुँदा अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ।
यस्तै राति पनि दिउँसैको जस्तो मौसम रहने महाशाखाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया